रुसमा कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो « Khabarhub

रुसमा कोरोना संक्रमितको संख्या ४ लाख नाघ्यो


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ४ लाख ५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ९ हजार २६८ जनामा संक्रमण देखिएसँगै रुसमा संक्रमित हुनेको संख्या ४ लाख ५ हजार ८४३ पुगेको हो।

पछिल्लो २४ घण्टामा १३८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४ हजार ६९३ पुगेको छ ।

२ लाख २९ हजार २६७ जनाको उपचार भइरहेको छ भने १ लाख ७१ हजार ८८३ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ८ : ३० बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र