थप ३५ जनामा कोरोना पुष्टिसँगै कर्णाली प्रदेशमा संक्रमित २३३ पुगे « Khabarhub

थप ३५ जनामा कोरोना पुष्टिसँगै कर्णाली प्रदेशमा संक्रमित २३३ पुगे


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा मशाखा सुर्खेतले साँझ ५ बजेर १३ मिनेटमा जारी गरेको विज्ञप्ति अनुसार कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीका अनुसार प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३३ पुगेको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ६ : ०१ बजे

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग