लकडाउनमा पछुतो मान्दै आयुष्मान « Khabarhub

लकडाउनमा पछुतो मान्दै आयुष्मान


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

६ महिना पहिलेलगातार हिट फिल्मदिएपछि आयुष्मान खुरानाले एक घोषणा गरेका थिए ।

अबको ४ महिना उनी काम गर्ने छैनन् । बरु यस अवधीमा उनी घरभित्रै रहेर स्क्रिप्ट पढ्ने, खाना बनाउने र साथीसँग मनोरञ्जन गर्ने प्लान बनाएका थिए । तर अहिले आएर आयुष्मानलाई आफ्नो त्यस निर्णय प्रति पछुतो भएको छ ।

लकडाउनका कारण २ महिनायता घरभित्रै कैद रहेका आयुष्मान उनको निर्णय अनुसारको काममा ब्यस्त छन् । गतवर्ष उनले भारतीय एण्ड टेलिभिजन शोमा ७ बर्ष यता लगातार काम गरिरहेकोले अब कुनै राम्रो फिल्म पश्चात रोकिएर केहि समय निकाल्न चाहेको बताएको थिए ।

उनले बर्षमा ४ वटा फिल्ममा काम गर्दा ब्यस्त हुने भन्दै घरमा समय बिताउन चाहेको र २०२० को बर्षमा परिवारलाई सम्पुर्ण समय दिने बताएका थिए । तर आयुष्मानको उक्त इच्छाको सुनवाइ भएको छ । अर्थात फिल्म पश्चात अहिले उनको छुट्टि लम्बिएको छ ।

उनी परिवारको साथमा नै रहँदै आएका छन् । तर उनलाई आफ्नो उक्त निर्णयमा पछुतो भएको छ ।

गुलाबोसिताबो पश्चात आयुष्मानको अर्को फिल्म यस बर्ष रिलिज हुने सम्भावना छैन । किनकी उनले अरु कुनै फिल्मको सुटिङ नै गरेका छैनन् । यदि उनले छुट्टि लिने सोच राखेका थिएनन् भने र जनवरी फेब्रुअरीमा काम गरेका थिए भने गुगली, छोटी सी बातको रिमेक र शूट द पियानो प्लेयर जस्ता फिल्म पुरा हुने थियो ।

बधाई हो २ पनि अर्को बर्षका लागि धकेलिएको छ ।

हुनत अहिले आयुष्मान घरमा नै पुर्ण पारिवारिक जीवन बिताइरहेका छन् । यस समयमा उनले अनलाइनमा इण्डियन हिस्ट्रीको कोर्स गरिरहेका छन् ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  १० : ४७ बजे

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको मौसम पूर्वानुमान : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

काठमाडौं – नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।