प्रदेश नम्बर २ मा थप १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि « Khabarhub

प्रदेश नम्बर २ मा थप १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नम्बर २ मा थप १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रदेश सचिव डाक्टर रामप्रसाद घिमिरेले मन्त्रालयको नियमित लाइभ अपडेटमार्फत प्रदेश २ मा थप १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

डा घिमिरेले पछिल्लो २४ घण्टामा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

प्रदेश सचिव डा घिमिरेका अनुसार सप्तरीमा एकजना, सिराहामा १७ जना, धुनषामा ४ जना, महोत्तरीमा २ जना,सर्लाहीमा २१ जना, रौतहटमा ७४ जना र बारामा एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ४ : १८ बजे

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको