मेस्सी विश्वकै उत्कृष्ट फुटबलर : रोनाल्डो « Khabarhub

मेस्सी विश्वकै उत्कृष्ट फुटबलर : रोनाल्डो


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्राजिलका चर्चित फुटबलर रोनाल्डोले बार्सिलोनाका कप्तान लियोनल मेस्सी विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् ।

स्पेनिस पत्रिका एएससँग कुरा गर्दै रोनाल्डोले मेस्सी अहिलेको नम्बर एक खेलाडी हुन् क्रिस्टियानो रोनाल्डो, नेयमारलगायतका अरू चर्चामा रहेका खेलाडी भने टप फाइभभित्र पर्ने बताए ।

यस्तै मोहमद सलाह, इडेन हाजार्ड र केलियन एमबाप्पे पनि शीर्ष पाँचमा रहेको उनको दाबी छ ।

मेस्सी अहिलेको एक नम्बर फुटबलर भएको र समाकालिन खेलाडीमा उनको जत्तिको प्रतिभा नभएको उनले बताएका छन् ।

मेस्सीको जस्तो प्रतिभा हेर्न अरू २०/३० वर्ष लाग्नेसमेत उनले बताएका छन् ।

विश्व फुटबलमा अर्जेन्टिनाका मेस्सी र पोर्चुगलका रोनाल्डोबीच को उत्कृष्ट भन्ने बिषयमा लामो समयदेखि बिवाद रहदै आएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ७ : २४ बजे

हर्मुजमा इरान–ओमान सहमति नजिक

एजेन्सी– इरान र ओमान हर्मुज जलघाँटी पार गर्ने जहाजका लागि

हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी

टोकियो- अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवसका अवसरमा जापानको हिरोसिमा

चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरच

विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ

काठमाडौं– काठमाडौंलगायत विभिन्न स्थानबाट विभिन्न व्यक्तिलाई बुधबार अवैध लागूऔषध खैरो

नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी,