सेती प्रोदेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि « Khabarhub

सेती प्रोदेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेती प्रोदेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनाको कोरोना पोजेटिभ आएको हो ।

उनीहरुमध्ये ३ जना कैलाली र २ जना डोटीका छन् । सुचना अधिकारी श्रेष्ठका अनुसार कैलाली गौरीगंगाका २० र २५ वर्षका दुईजा पुरुष,कैलालीकै धनगढी–५ का ५१ वर्षीया पुरुष रहेका छन् ।

यस्तै डोटीको पूर्वीचौकी–४ का २२ वर्षीय र पूर्वीचौकी –७ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  १ : ०३ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा