जर्ज फ्लोइड हत्या प्रकरण : आन्दोलनबाट अमेरिकामा ५५ अर्ब डलरको क्षति « Khabarhub

जर्ज फ्लोइड हत्या प्रकरण : आन्दोलनबाट अमेरिकामा ५५ अर्ब डलरको क्षति


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्याको बिरोधमा अमेरिकामा चर्किएका हिंसात्मक आन्दोलनबाट ५५ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको आकलन भएका छन् ।

अमेरिकाको मिनियापोलिसमा गत २५ जुनमा प्रहरीको यातनाले मृत्यु भएको ठानिएका फ्लोइडको समर्थनमा चर्केको आन्दोलनका क्रममा ५५ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको मिनियापोलिसका सरकारी अधिकाहरूले बताएका छन् ।

आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र तोडफोडका कारण २२० घरमा क्षति भएको छ भने अन्य भौतिक संरचना र धनमाल नष्ट गरिएका छन् ।

मिनियापोलिसका मेयर जाकोब फ्रेयीले क्षति भएकाहरुलाई पुनर्निर्माण गर्न क्षतिपूर्तिको लागि राज्य तथा संघीय सरकारसँग आग्रह गरिने जानकारी दिए ।

अफ्रिकी अमेरिकी ती व्यक्तिलाई न्याय दिलाउन माग गर्दै हजारौँ प्रदर्शनकारीले देशभर प्रदर्शन गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ८ : ०५ बजे

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर– बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन

विश्वकपको पुरस्कार राशि बढ्यो : विश्व विजेताले कति रकम पाउँछ ?

काठमाडौं – विश्वकप फुटबलको पुरस्कार राशि बढेको छ। फिफाले अमेरिका,