घरपालुवा जनावर बाहिर छाडे कडा कारबाही ! « Khabarhub

घरपालुवा जनावर बाहिर छाडे कडा कारबाही !


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमणबाट पुरा विश्व समूदायलाई तनाव दिएको छ । यस स्थितिमा मानिसहरु कुनै वस्तु वा कार्यबाट भाइरस फैलन्छ भनेको सुनेमा तत्काल त्यसबाट दूरी बनाउने गर्दछन् ।

पशुको असुरक्षित सम्पर्कबाट कोरोना सर्ने भनेसंगै धेरै मानिसले पशुको निकट जान छाडे । अझ कतिपयले ती जनावरलाई बाहिर छाड्न थाले । तर भारतको आसाम सरकारले भने एक आदेश जारी गरेको छ ।

जसअन्तर्गत यदि कसैले कोरोना भाइरसको डरले घरपालुवा जनावर घर बाहिर छाडेमा कानूनी कार्रवाहीको सामना गर्नुपर्ने हुन्छ ।

असम प्रहरीले जिल्लाका सबै प्रहरी प्रमुखलाई कोरोना भाइरसको आशंकामा पालुवा जनावर छाडेको पाइएमा कानूनी कारबाही आदेश जारी गरेको छ । असामका कैयौं ब्यवसायीले पाल्तु जनावरबाट दूरी बनाउने आफ्नो पसलमा नै बन्दगर्दै आएका छन् ।

कोरोना भाइरसको बढ्दो संक्रमणका बीचमा आएका केहि अफवाहसंँगै पाल्तु जनावरबाट पनि कोरोना सर्ने हल्ला छ । तर यसको अहिलेसम्म आधिकारिक प्रमाण भने जुटिसकेको छैन ।

यसैबीच असाम राज्यपुलिस मुख्यालयले घरपालुवा जनावरलाई छाड्नेलाई ‘पिपुल फर द एथिकल ट्रिटमेन्ट अफ एनिमल्स’ (पेटा) को नियम अनुसार कारबाही गर्न आदेश दिएको छ । यतिमात्र होइन, जनावर उपर सहि ब्यवहार नगर्ने हरेकलाइ कारबाहि गर्न आदेश दिइएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ११ : ११ बजे

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा