ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ३५ हजार नाघ्यो « Khabarhub

ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ३५ हजार नाघ्यो


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले ब्राजिलमा ३५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३५ हजार ४७ पुगेको छ ।

एकै दिन ३० हजार १३६ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ६ लाख ४६ हजार ६ पुगेको छ ।

३ लाख २२ हजार ३०७ जनाको उपचार भइरहेको छ भने २ लाख ८८ हजार ६५२ जना संक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ८ : २६ बजे

ठगीको अभियोगमा सात जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

सुकीलाई नजरबन्दमा सार्ने निर्णय, अन्तर्राष्ट्रिय छविमा केन्द्रित कदम

एजेन्सी– पाँच वर्षदेखि हिरासतमा राखिएकी अपदस्थ नेता आङ सान सुकीलाई

बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष स्थापना

काठमाडौं– प्रेस काउन्सिल नेपालले कार्यालय परिसरमा स्तनपान कक्ष तथा महिलामैत्री

नेपाली टिममा विनोद भण्डारी र अर्जुन कुमाललाई अवसर : ओपनर कुशल र आशिफ आउट

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले ओपनर