यी हुन् विदेशबाट फर्किएका नेपालीले आफ्नै खर्चमा क्वारेन्टाइन बस्ने होटल (सूचिसहित) « Khabarhub

यी हुन् विदेशबाट फर्किएका नेपालीले आफ्नै खर्चमा क्वारेन्टाइन बस्ने होटल (सूचिसहित)


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विदेशबाट फर्किने नेपालीहरूलाई राख्न सरकारले होटललाई नै क्वारेन्टाइन बनाएको छ ।

लकडाउनले ठप्प रहेका विभिन्न ४७ वटा होटेलहरुलाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्ने गरि तयारी गरिएको हो ।

उक्त होटलहरूको सूची सरकारले सार्वजनिक गरेको छ । उक्त होटलमा क्वारेन्टाइन बस्न चाहनेको खर्च भने सरकारले ब्यहोर्ने छैन ।

अर्थात व्यक्ति स्वयमले होटलमा क्वारेन्टाइन अवधि पूरा गर्न चाहेमा सरकारले त्यसको प्रबन्ध गर्नेछ र त्यसको खर्च होटलमा बस्ने स्वयमले बेहोर्नुपर्नेछ ।

सरकारले सार्वजनिक गरेका ४७ वटा होटलको सूचीमा ३ वटा चार तारे होटल, ९ वटा तीनतारे होटलको संख्या, दुई तारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका तर चारतारे होटल सरहको मूल्य तिर्नुपर्ने २८ होटलहरु छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार सार्वजनिक गरेको सूचीमा चारतारे होटलहरु ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल होटल सरोवर छन् ।

ग्राण्ड होटल काठमाडौंमा, ड्रिमल्याण्ड रुपन्देहीको मनिग्राममा र स्वीस इन्टरनेशनल पोखरामा छन् ।

यी हुन् क्वारेन्टाइनका लागि सार्बजनिक गरिएका होटलहरू

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ८ : ५८ बजे

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा

ओली र लेखकलाई राहत दिँदा सर्वोच्चले यसरी गर्‍यो मानवीय पक्षको व्याख्या

काठमाडौं- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश