संसदमा आज पनि मन्त्रालयगत बजेटमा छलफल | Khabarhub Khabarhub

संसदमा आज पनि मन्त्रालयगत बजेटमा छलफल


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  संसद बैठकमा आज पनि मन्त्रालयगत बजेटमाथिको  छलफल जारी रहने भएको छ ।

आज ऊर्जा, शिक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह र रक्षा मन्त्रालयको विनियोजित बजेटको शीर्षकमाथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

यस्तै राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको बजेटमाथि पनि आजकै बैठकमा छलफल हुने कार्य सूचि तय भएको छ ।

विभिन्न मन्त्रालय र कार्यालयहरूको बिनियोजित बजेटमाथि आज छलफल सिकएपछि भोलि सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन् ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ९ : ४४ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण