जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता « Khabarhub

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

यसअघि दल एकीकरण गरी दल दर्ताका लागि निवेदन दिएको जनता समाजवादी पार्टीले आज निर्वाचन आयोगमा दल दर्ता गरेको हो ।

जसपा नेता केशव झाका अनुसार निर्वाचन आयोगमा दर्ता नम्बर १३९२ मा दल दर्ता भएको हो ।

दुई पार्टीबीचमा एकीकरण भएपछि पार्टीको नेतृत्वका विषयमा छलफल भएपछि आज दल दर्ता गरिएको उनले जानकारी दिए ।

दल दर्ताका लगिा जसपाले बुझाएको निवेदनमा अब उपेन्द्र यादव र महन्थ ठाकुर अध्यक्ष रहने भएका छन् ।

त्यस्तै डा. बावुराम भट्टराई, अशोक राई र राजेन्द्र महतो भने वरिष्ठ नेता भएको उल्लेख गरिएको छ ।

केन्द्रीय सदस्यको सूची :

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ७ : ३२ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको