आज पनि वर्षा हुने पूर्वानुमान « Khabarhub

आज पनि वर्षा हुने पूर्वानुमान


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ –  जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका विभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ ।

मुलुकभर स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभावले मुलुकका विभिन्न भू-भागमा दिउँसो वर्षा हुने महाशाखाले जनाएको छ ।

सोमबार बिहान प्रदेश ५ र २ नम्बर प्रदेशका भू-भागमा मौसम सफा रहे पनि अन्य स्थानमा सामान्य बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

दिउँसोसम्म भने मुलुकभर नै हावाहुरी, चट्याङसहित नै वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ६ : ४३ बजे

निर्धारित समयअगावै रिखुवा खोलामा पक्की पुल निर्माण

इलाम– इलामको दक्षिणी क्षेत्र माई नगरपालिकादेखि पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिकाको

गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा– स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको

किन बन्यो फुटबलको महाकुम्भ विवादको केन्द्र ?

काठमाडौँ – सन् २०२६ को फिफा विश्वकपले समर्थकलाई रोमाञ्चक खेल,

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको महिला तथा सामाजिक ममिला

‘रवि-बालेनजस्तै आफ्नै निर्णय अन्तिम सत्य ठान्ने प्रवृत्ति गगनहरूमा देखियो’

काठमाडौँ- गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनपछि सिर्जित नेपाली कांग्रेसभित्रको