अहिलेको मुख्य रोग रंगभेद – रहिम स्ट्रलिङ « Khabarhub

अहिलेको मुख्य रोग रंगभेद – रहिम स्ट्रलिङ


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्ल्यान्ड र म्यान्चेस्टर सिटीका फरवार्ड रहिम स्ट्रलिङले अहिलेको परस्थितिमा सबैभन्दा खतरनाक रोग रंगभेद भएको बताएका छन् ।

बेलायतमा काला जातिको समर्थनमा भइरहेको आन्दोलनको पक्षमा बोल्दै उनले भने, ‘अहिलेको ठूलो रोग नै रंगभेद हो, जोसँग हामी लडिरहेका छौं।’

बेलायतमा हजारौं मानिसहरु ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानमा साथ दिँदै सडकमा आन्दोलन गरिरहेका छन् ।

यद्यपि त्यहाँको सरकारले कोरोना भाइरसको संक्रमण देखिनसक्ने भन्दै ठूलो संख्यामा भेला नहुन भनेको छ ।

‘अहिलेको समयमा यो महत्वपूर्ण क्षण हो, यो केही चिज जुन वर्षौदेखि समाजमा हुँदै आएको छ,’ २५ वर्षीय स्ट्रलिङले भने, ‘यो एक महामारी जस्तो छ जसको समाधान आवश्यक छ । अहिलेको समयमा सबै समर्थकहरु यो समस्याको समाधान खोजिरहेका छन् । अहिलेसम्म भएको अन्यायको अन्त्य हुनु पर्ने माग गरिरहेका छन् ।’

गएको मे २५ मा अमेरिकामा एक प्रहरीले अश्वेत नागरिक जर्ज फ्लोइडको घाँटी धिचि हत्या गरेको आरोपपछि अमेरिकाबाहिर पनि आन्दोलन भइरहेको छ ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ८ : २५ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख