चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका दाहालद्वारा पदभार ग्रहण | Khabarhub Khabarhub

चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका दाहालद्वारा पदभार ग्रहण


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चलचित्र विकास बोर्डको अध्यक्षमा केही दिन अगाडि नियुक्त भएका निर्देशक दयाराम दाहालले आज पदभार ग्रहण गरेका छन् ।

चलचित्र विकास बोर्डको कार्यलय चावहिलमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । उनलाई चलचित्र विकास बोर्डका कर्मचारीहरुले स्वागत गरेका थिए ।

सरकारबाट बोर्ड अध्यक्ष पदको नियुक्ति लिएसँगै उनी पदभार ग्रहण गर्न सोमबार बोर्ड पुगेका हुन।

पदभार ग्रहण गर्दै उनले भने–‘सबैले सहयोग गर्नुहोला । चलचित्र क्षेत्रको विकासका लागि सबैको साथ र सहयोगको खाँचो छ।’

चलचित्र विकास बोर्डको अध्यक्ष पद विगत ६ महिनादेखि रिक्त थियो ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ५ : ४१ बजे

चाडबाड लक्षित सहुलियत पसल भदौ ३० गतेदेखि

काठमाडौं– आसन्न चाडपर्व लक्षित गरी भदौ ३० गतेदेखि सहुलियत मूल्य

हिले–जलजलेमा कृत्रिम ताल निर्माण

धुलिखेल– यहाँको हिले जलजले सामुदायिक वन क्षेत्रभित्र कृत्रिम ताल निर्माण

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइड जडान कार्य धमाधम (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइड जडान कार्य धमाधम भई

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

अर्घाखाँची– आफ्नै श्रीमती ३४ वर्षीया सुमित्रा कुमाल गुरूङको हत्या गरेको आरोपमा

राति पनि होटल खोल्न पाउनुपर्ने व्यवसायीको माग

तुलसीपुर– तुलसीपुरका होटल व्यवसायीले राति ११ः०० बजेसम्म होटल खोल्न पाउनुपर्ने