गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सोमबार साँज प्रेस विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

नयाँ संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्व गैडाकोट नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका ३३ र ३९ का २ जना पुरुष रहेका छन् ।

त्यसैगरी नवलपरासी कावासोती नगरपालिकाको क्वारेन्टाइनमा रहेका २१ र ४० वर्षका २ जना पुरुष र ६३ वर्षकी १ जना महिलामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

 

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ७ : ०४ बजे

चुनाव जितेपछि भाजपा कार्यकर्ताले कोलकातास्थित टीएमसी कार्यालयमा चलाए बुलडोजर

कोलकाता- भारतको पश्चिम बंगालमा विधानसभा चुनावको नतिजा सार्वजनिक भएसँगै राजनीतिक

प्रहरी परिवारका लागि निःशुल्क आँखा स्वास्थ्य सेवा

विराटनगर- नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति सङ्घबीच बहालवाला तथा

टेक्सासमा भएको गोली हानाहानमा, दुई जनाको मृत्यु, तीन घाइते

एजेन्सी– अमेरिकाको टेक्सास स्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै

सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र पेस गर्न प्रशासनको परिपत्र

टक्सार– जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका स्थानीय तहलाई सरकारी तथा सार्वजनिक

संविधान संशोधनबारे पूर्वमहान्याधिवक्ताहरूसँग संवाद गर्दै कार्यदल

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज