मुलुकका विभिन्न स्थानमा वर्षा, कस्तो रहला दिनभरको मौसम ? « Khabarhub

मुलुकका विभिन्न स्थानमा वर्षा, कस्तो रहला दिनभरको मौसम ?


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – पश्चिमी वायुको प्रभावले मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा स्थानीय र पश्चिमी वायुसँगै बंगालको खाडी तथा पूर्व – पश्चिम बनेको न्यून चापीय रेखाको प्रभावले मुलुकका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश १, बागमती प्रदेश र  सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

अहिले प्रदेश १, बागमती प्रदेश, गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य वदली रही बाँकी भू-भागमा आंशिक वदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरू तथा कर्णाली, सुदूरपश्चिम र प्रदेशका ५ का केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आह्वान समेत गरेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ७ : ३१ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका