भेरी अस्पतालको प्रयोगशालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

भेरी अस्पतालको प्रयोगशालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भेरी अस्पतालको प्रयोगशालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले आफ्नो फेशबुक पेजमार्फत अपडेट सार्वजनिक गर्दै अस्पतालको प्रयोगशालामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । संक्रमण पुष्टि भएका २७ जनामा १४ जना रोल्पा र १३ जना बाँकेका हुन् ।

संक्रमितहरु २ जना महिला र २७ जना पुरुष रहेका छन् । संक्रमितहरु ७ वर्षका बालक देखि ४४ वर्ष सम्मका व्यक्तिहरु रहेका छन् ।

No photo description available.

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  २ : २० बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर