निन्द्रा लाग्दैन ? घर भित्रै अपनाउनुहोस् यस्ता उपाय « Khabarhub

निन्द्रा लाग्दैन ? घर भित्रै अपनाउनुहोस् यस्ता उपाय


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरको स्वास्थ्य राम्रो राख्न गहिरो निन्द्रा आवश्यक हुन्छ । मानिसले न्युनतम ७ देखि ८ घण्टासम्म निदाउनु पर्दछ । यति समय नसुते भोलिपल्टको दैनिकी खराब हुनेमात्र होइन शरीर पनि अस्वस्थ हुन्छ ।

पर्याप्त निन्द्रालागेमा अर्को दिन शरीरमा एक किसिमको ऊर्जा उत्पन्न हुन्छ । तसर्थ पर्याप्त निन्द्रा नपुगेमा यसरी निन्द्रा लगाउन सकिन्छ

१. चिया, कफीको कम सेवन
यदि रातमा निन्द्रा नपरेमा वा निदाउन समस्या भएमा चिया वा कफी सेवनको लत त्याग्नु पर्दछ । अझ रातमा त चिया र कफी पिउनु हुदैन । बरु यसको सट्टा दुध पिउन सकिन्छ ।

२. जाइफलको सेवन
आयुर्वेदमा निन्द्रा नपरेमा एक गिलास दुधमा जाइफल मिसाएर पिउदाँ राम्रो निन्द्रा पर्ने बताइएको छ । जाइफलका अलावा दुधमा केसर मिसाएर पनि पिउन सकिन्छ ।

३. निदाउनु अघि मालिस
राति निदाउनु अघि खुट्टा, जिउ र शिरमा हल्का मालिस गरेमा पनि गहिरो निन्द्रा पर्दछ । यदि हड्डिर मांसपेशिको मालिस गर्ने भए तोरीको तेलले गरेमा राम्रो निन्द्रा पर्दछ ।

४. आर्युवेदको उपाय
आयुर्वेदमा गहिरो र राम्रो निन्द्राका लागी केहि जडिबुटिको सेवन गर्नुपर्ने बताइएको छ । अश्वगन्धा, तगाव र शंखपुष्पीको सेवनले शरीरमा आराम प्राप्त हुने र राम्रो निन्द्रा पर्ने बताइएको छ ।

५. मेथीको रस
अनिन्द्राको समस्याबाट राहत पाउन मेथीको रसको सेवन पनि अति उपयोगी मानिन्छ । यसकालागी मेथीको केहि पातको रस निकालेर त्यसमा मह मिसाएर दैनिक पिउनु पर्दछ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ७ : ३० बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर