पीसीआरको दायरा बढाउने र खर्च विवरण सार्वजनिक गरिने सीसीएमसीको निर्णय (भिडियो सहित) « Khabarhub

पीसीआरको दायरा बढाउने र खर्च विवरण सार्वजनिक गरिने सीसीएमसीको निर्णय (भिडियो सहित)


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)ले कोरोना नियन्त्रण र रोकथामका लागि प्रभावकारीरूपमा काम अघि बढाउने निर्णय गरेको छ ।

सिहदरबारमा शुक्रबार बसेको बैठकले कोरोना परीक्षणका लागि पीसीर बिधिलाई बढाउदै प्रभावकारी रूपमा काम अघि बढाउने निर्णय गरेको हो ।

बैठकले कोरोना नियन्त्रण र रोकथामका लागि भएको खर्चको विवरण सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै कोरोना जोखिम कायमै रहेको भन्दै भौतिक दुरी कायम गरी गतिविधि गर्न पनि अपिल गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।

बैठकले कोरोना क्वारेन्टाइको अवस्थामा सुधार गर्न प्रतिबद्ध रहेको निष्कर्ष पनि निकालेको छ ।

बैठकले कोरोना संक्रमणको उच्च जोखिम रहेकोप्रति गम्भीर र संवेदनशील हुन समेत आग्रह गरको छ ।  विभिन्‍न मागसहित भइरहेको सडक आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संवेदनशील हुन आग्रह गरिएको छ ।

कोरोना संक्रमण पछिल्लो समयमा बढ्दै गइरहेकोले विभिन्न क्षेत्रबाट प्राप्त सुझावका आधारमा यसविरुद्धको योजना थप प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्री ज्ञवालीले बताए ।

हेर्नुस भिडियो

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  १० : ०९ बजे

दुई हजार बढी सहकारीलाई दर्ता अभिलेखीकरण

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणले करिब दुई हजार ३०० सहकारीलाई

प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट १६ हजार बढीले लिए सेवा

तनहुँ– प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट छ महिनाको अवधिमा १६ हजार

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे

क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छ : परराष्ट्र सचिव राई

काठमाडौं– नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । हिंसात्मक उग्रवादसँगवविरुद्ध