गोली लागेर अमेरिकाको एट्लान्टामा अश्वेत व्यक्तिको मृत्यु, प्रहरी प्रमुखबाट राजीनामा « Khabarhub

गोली लागेर अमेरिकाको एट्लान्टामा अश्वेत व्यक्तिको मृत्यु, प्रहरी प्रमुखबाट राजीनामा


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक अश्वेत व्यक्तिको प्रहरीले हानेको गोली लागेर मृत्यु भएपछि अमेरिकाको एट्लान्टाका प्रहरी प्रमुखले राजीनामा दिएका छन् ।

आफ्नै कारमा निदाएका एक अफ्रिकन–अमेरिकनको प्रहरीको गोली लागेर मृत्यु भएपछि प्रहरी प्रमुखले राजीनामा दिएकी हुन् ।

२७ वर्षका रेशर्ड ब्रुक्सको शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएको हो । तनाव नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली ब्रूक्सलाई लागेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

घटनापछि प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिएकी छन् । प्रहरी प्रमुख एरिकाले शनिबार राजीनामा बुझाएकी हुन् । उक्त घटनापछि दोषीलाई कारवाहीको माग गर्दै एट्लान्टामा प्रदर्शन भएको छ ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ७ : २३ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन