क्वारेन्टाइनमा रहेकी महिलालाई बलात्कार आरोपमा तीनजना प्रक्राउ « Khabarhub

क्वारेन्टाइनमा रहेकी महिलालाई बलात्कार आरोपमा तीनजना प्रक्राउ


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकी एक महिलामाथि बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लम्कीले तीन जनालाई पक्राउ गरेको हो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पीडित महिला जेठ २० गते गौरीफन्टा नाकाबाट आएर शहिद स्मृति माध्यामिक विद्यालयको क्वारेनटाइनमा बस्दै आएकी थिइन ।

शनिबार क्वारेनटाइनमा खटिएका तीन जनाले आफ्नो बलत्कार गरेको महिलाले जाहेरी दिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले आइतबार लम्की बजारमा विरोध प्रर्दशन गरेका थिए ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ९ : ३५ बजे

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले