आजदेखि मोटरसाइकल र स्कुटरमा पनि जोर -विजोर प्रणाली लागू « Khabarhub

आजदेखि मोटरसाइकल र स्कुटरमा पनि जोर -विजोर प्रणाली लागू


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आजदेखि दुई पांग्रे सवारी साधनमा पनि जोर-विजोर प्रणाली लागू भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालका अनुसार सरकारले परिपत्र नै गरेकाले सोही अनुसार ट्राफिक प्रहरीलाई दुई पांग्रे सवारीसाधनमा पनि जोर–विजोर प्रणाली लागू गर्न निर्देशन दिइएको छ ।

चालक मात्र रहने गरी दुई पांग्रे सवारीमा पनि जोर-विजोर लागु भएको उनले बताएका छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ९ : ५८ बजे

बालक चन्द्रवंशीको वार्षिक आम्दानी ४० लाख

सुनसरी– बालक चन्द्रवंशीले वार्षिक ४० लाख रुपैयाँ आम्दानी गर्न थालेका

डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण उद्घाटन 

काठमाडौं– संघीय संसद सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको

नास आईटीको आयोजनामा ‘नेपाल टेक रोडशो यूके २०२६’ सम्पन्न, अन्तर्राष्ट्रिय बजार विस्तारमा जोड

बेलायत– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी)

फेरि निखिलको एब्सको चर्चा !

काठमाडौं – ‘नाँच्न जान्दिनँ’ भन्ने निखिलले फिल्म ‘आचार्य’को गीत ‘लै

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा