प्रदेश २ मा थपिए १७१ संक्रमित « Khabarhub

प्रदेश २ मा थपिए १७१ संक्रमित


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- प्रदेश नम्बर २ मा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश २ का प्रदेश सचिव डाक्टर रामप्रसाद घिमिरेले नियमित लाइभ अपडेट मार्फत प्रदेश २ मा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

प्रदेश सचिव डा घिमिरेका अनुसार नयाँ थपिएका संक्रमितहरु मध्ये १६६ जना पुरुष र ५ जना महिला रहेका छन् ।

नयाँ संक्रमितहरु मध्ये सिरहाका ४ जना, धनुषाका ४ जना, महोत्तरीका ३० जना, सर्लाहीका २३ जना, रौतहटका ९८ जना, बाराका २ जना र पर्साका १० जना छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ४ : १७ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा