कसले भन्यो रात सुत्नको लागि मात्र ? « Khabarhub

कसले भन्यो रात सुत्नको लागि मात्र ?


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मर्लिन मुनरोको वास्तविक नाम नर्मा जेन मर्टेन्सन हो । उनको जन्म १ जुन सन् १९२६ मा भएको थियो भने मृत्यु ५ अगस्ट सन् १९६२ मा भएको थियो । उनी अमेरिकी चर्चित अभिनेत्री, मोडल तथा गायिका हुन् ।

उनले १९५० देखि १९६० को दशकको शुरुवातसम्म चलचित्र क्षेत्रमा सफल अभिनय गर्नुका साथै विश्वमा यौन प्रतिकको रुपमा प्रसिद्ध भईन । यहाँ हामीले मर्लिन मुनरोका केही उत्कृष्ट भनाईहरु उल्लेख गरेका छौं । जुन तपाईंका लागि जीवन उपयोगी बन्न सक्छ ।

– खुसी नभए पीडादायी जीवन जिउनुपर्छ । त्यसैले खुसी संसारकै सबैभन्दा उत्कृष्ट चीज हो ।
– तपाईंलाई कसले भन्यो रात मात्र सुत्नको लागि हो भनेर ?
– यदि तपाईं धेरैमा दोहोरो चरित्र बनाउनुहुन्छ भने थोरैमा एउटा चरित्रमा राम्रो बनाउनुहोस् ।
– मेरो जीवनमा घटेको सबैभन्दा राम्रो चीज भनेको म महिला भएर जन्मन पाएको हो जस्तो लाग्छ ।
– आकाश अन्तिम सीमा होइन, त्यो त केवल तपाईंको सोचाई मात्र हो ।
– यदि तपाईंले एउटी युवतीलाई फकाउन सक्नुभयो भने तपाईंले जे भन्यो उनले त्यहि मान्छिन् ।
– म राम्री छु तर परी भने होइन ।
– मैले पाप गर्छु तर म दानव होइन ।
– मेरा साथीहरु धेरै छन् तर यसको मतलव म शान्तिदूत होइन ।
– तपाईं थाक्दैमा नरोकिनुस्, जुन बेला पुरै काम फत्ते गर्नुहुन्छ अनि मात्र रोकिनुस् ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ११ : १३ बजे

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

काठमाडौं– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षलागि ७ अर्ब ४८ करोड

राजनीतिक व्यक्तित्वमाथिको धरपकडले देशलाई अन्तर्द्वन्द्वतर्फ धकेल्न सक्छ : झलनाथ खनाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ

चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा उम्मेदवारले प्रचारका क्रममा

अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन

एजेन्सी– चीनले संयुक्त राज्य अमेरिका र इरानबीच सम्पन्न समझदारीपत्र (एमओयू)को

रास्वपाका दस्तावेजको सन्देश : वर्तमान शासन व्यवस्था नै हुन सक्छ ‘कोल्याप्स’ !

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चार दिनदेखि चितवनमा