प्रदेश २ मा आज ६६ जना संक्रमित थपिए « Khabarhub

प्रदेश २ मा आज ६६ जना संक्रमित थपिए


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश नम्बर २ मा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश २ का प्रदेश सचिव डाक्टर रामप्रसाद घिमिरेले नियमित लाइभ अपडेट मार्फत थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

नयाँ थपिएका संक्रमित मध्ये एकजना महिला र ६५ जना पुरुष रहेका छन् ।

नयाँ थपिएको संक्रमित मध्ये धनुषाका २९ जना, महोत्तरीका एकजना, सर्लाही जिल्लामा २ जना र रौतहटमा ३४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ४ : १३ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा