कोरोना जितेर १९ संक्रमित अस्पतालबाट डिस्चार्ज « Khabarhub

कोरोना जितेर १९ संक्रमित अस्पतालबाट डिस्चार्ज


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा १९ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेशवर गौतमले पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमण मुक्त भएका जानकारी दिएका हुन् ।

उनका अनुसार कोरोना निको हुनेहरुमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट छ जना पुरुष, महाबु आइसोलेसन दैलेखबाट एकजना, सल्कोट आइसोलेसनबाट तीनजना पुरुष, सिम्ता आइसोलेसन सुर्खेतबाट एक जना पुरुष रहेका छन् ।

त्यस्तै, नारायणी अस्पतालको आइसोलेनबाट सात जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा पर्साका एकजना महिला, छ जना पुरुष र रौतहटका एक जना महिला रहेका छन् ।

हालसम्म कुल कोरोना निको हुनेको संख्या १ हजार १८६ पुगेको छ । जसमा महिला ११४ र एक हजार ७२ जना पुरुष रहेका छन् ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ६ : २१ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक