बाजुरामा स्वास्थ्यकर्मीसहित ४१ जनामा कोरोना पुष्टि « Khabarhub

बाजुरामा स्वास्थ्यकर्मीसहित ४१ जनामा कोरोना पुष्टि


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बाजुरा जिल्लामा थप ४१ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।

१५ जना महिला र २६ जना पुरुष गरी ४१ जनामा संक्रमण देखा परेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए । सेति प्रदेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

६ जना स्वास्थ्यकर्मीमध्ये ४ जना बडिमालिका नगरपालिकाका, एक जना स्वास्थ्य कार्यलय बाजुराका र एक जना बाजुरा अस्पतालका कर्मचारी रहेका पन्तले बताए ।

४० जना संक्रमित बडिमालिका नगरपालिकाका रहेका छन् भने १ जना बुढिगंगा नगरपालिकाका रहेका छन् । योसँगै बाजुरामा कोरोना संक्रमितको संख्या ६२ पुगेको छ ।

बाजुरामा २ वर्षीया एक बालिकाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ८ : १७ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान