ब्राजिलमा कोरोना संक्रमितको संख्या ९ लाख ८३ हजार नाघ्यो | Khabarhub Khabarhub

ब्राजिलमा कोरोना संक्रमितको संख्या ९ लाख ८३ हजार नाघ्यो


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले ब्राजिलको अवस्था भयावह बनेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा दैनिक संक्रमितको संख्या दिनानुदिन अझ बढ्दै जान थालेको छ ।

शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ २३ हजार ५० जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै ब्राजिलमा संक्रमितको संख्या ९ लाख ८३ हजार ३५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २०४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४७ हजार ८६९ पुगेको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ७ : ५९ बजे

केराका थामबाट अतिरिक्त आम्दानी

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् ।

श्रमदानबाट काठको पुल निर्माण

खोटाङ– बाढीले खोटाङको तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ– मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ

आँखा शिविरबाट तीन सयजना लाभान्वित

म्याग्दी– धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयजना

अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रजातन्त्रको पक्षमा जोड दिन आग्रह

एम्स्टर्डम – निर्वासित बेलारुसकी विपक्षी नेतृ स्वेतलाना तिखानोभ्स्कायाले शनिबार अमेरिकी