लकडाउन खुकुलो भएपछि सडकमा निस्किए यी कलाकार « Khabarhub

लकडाउन खुकुलो भएपछि सडकमा निस्किए यी कलाकार


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोनाको महामारी झेलेको बलिउड फिल्मनगरी मुम्बईका सडकमा लामो समयपछि मानिसहरु निस्कन थालेका छन् । लकडाउनमा केहि खुकुलो भएसंगै मुम्बईका जनतामात्र होइन बलिउड स्टार समेत खुला हावामा निस्केर स्वास फेर्न पाएकोमा दंग छन् ।

लकडाउनमा केहि खुकलोपना आएसंगै अनिल कपुर अनुहारमा मास्क लगाएर सडकमा निस्किएका हुन् । सँधै आफ्नो स्वास्थ्य र फिटनेसको ख्याल राख्दै आएका कपुर यस पटक लकडाउन खुल्ना साथ मुम्बईको रंगाशाला पुगेका थिए ।

बलिउड अभिनेत्री दिशा पटानी समेत लकडाउन खुकुलो भएसंगै घर बाहिर निस्किएकी छन् । पटानी पनि मास्क लगाएर बजार घुम्न निस्किएकी हुन् ।

अर्की बलिउड अभिनेत्री रकुल प्रीतले समेत आफ्नो रेगुलर वाकिग शुरू गरेकी छन् । ५/६ दिनयता उनी नियमित वाकमा निस्किदै आएकी छन् । उनले समुन्द्र किनारमा पुगेर फ्यानका माझ तस्वीर पनि खिचाएकी छन् ।

बलिउड स्टार सलमान खान पनि आफ्नो फार्महाउसमा रहेका बेला उनकादुबै भाई अरबाज र सोहेल खान मुम्बईमा देखा परेका छन् । सोहेल अर्पाटमेन्ट बाहिर देखिए भने अरबाज गर्लफ्रेण्ड जर्जीया एन्ड्रियानीका साथ एक फ्ल्याटमा रहदै आएका छन् ।

बलिउड अभिनेत्री अदा शर्मा पनि लकडाउन खुकुलो भएसंगै घरबाहिर निस्किएर फलफूल किन्दै गरेको देखिएको थियो ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ९ : ४० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र