हङकङमा नयाँ सुरक्षा कानून कार्यान्वयनको तयारीमा चीन « Khabarhub

हङकङमा नयाँ सुरक्षा कानून कार्यान्वयनको तयारीमा चीन


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ सुरक्षा कानून कार्यान्वयनका लागि चीनले हङकङमा कार्यालय स्थापना गर्ने भएको छ ।

राष्ट्रिय सुरक्षामा खतरा हुने खालका अपराध रोक्नका लागि सो सम्बन्धी कूटनीतिक तथा गोप्य सूचनाहरु संकलन गर्नका लागि बेइजिङले हङकङमा नयाँ सुरक्षा कार्यालय स्थापना गर्न लागेको बीबीसीले जनाएको छ ।

चीनले कार्यान्वयन गर्ने तयारी गरेको नयाँ सुरक्षा कानूनलाई लिएर हङकङमा विरोध प्रदर्शन भइरहेका बेला चीनले कार्यालय स्थापना गर्न लागेको हो ।

नयाँ कानूनले हङकङको स्वतन्त्रता खोस्ने आलोचनाकाबीच चीनले  विखण्डनकारी गतिविधि रोक्नका लागि भन्दै एक महिनाअघि नेशनल पिपुल्स कंग्रेसबाट नयाँ सुरक्षा कानून पारित गरेको थियो ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ६ : ५८ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि