अदृष्य शक्तिले चलायो पार्कमा राखिएको व्यायाम मेसिन (भिडियो सहित) « Khabarhub

अदृष्य शक्तिले चलायो पार्कमा राखिएको व्यायाम मेसिन (भिडियो सहित)


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहिँ सामाजिक सञ्जालमा भाइरल भएका भिडियो हेरेर पनि मानिस आश्र्चयमा पर्ने गर्दछन् । किनकी कुनै कुनै भिडियोमा भएको गतिविधि पत्याउनै नसकिने प्रकारको हुने गर्दछ ।

यस्तै एक प्रकारको भिडियो अहिले भाइरल बनेको छ । जसमा एक मेसिन आफै कसरत गरिरहेको देखिएको छ ।

खासमा, भारतीय क्रिकेटर आकाश चोपड़ाले शेयर गरको भिडियो पार्कमा राखिएको एक शारीरिक ब्यायाम गर्ने मेसिन आफै चलिरहेको छ । यो तीव्र गतीमा आफै माथि र तल गर्दै ब्यायाम गरिरहेको छ । मानौ भिडियोमा अदृश्य चीजले मेसिन चलाउदै ब्यायाम गरिरहेको छ । उक्त भिडियोमा देखिएको मेसिन भारतको उत्तर प्रदेशस्थित झाँसी जिल्लाको एक पार्कको रहेको बताइएको छ ।

भिडियोमा घटनाबारे बुझ्न गएका केहि प्रहरी अधिकारी पनि देखा परेका छन् । भाइरल भिडियोमा देखिएको मेसिनलाई मानिसले भुताहा मेसिनको नामाकरण दिइएको छ ।

भिडियो हेर्नुहोस

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १० : २९ बजे

उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल- उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १ः२०

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा

प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप सम्पन्न

भक्तपुर– प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप शनिबार भक्तपुरको

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार

श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको