डाबरले ल्यायो ड्याजल डिस्इन्फेक्टेन्ट फ्लोर क्लिनर बजारमा « Khabarhub

डाबरले ल्यायो ड्याजल डिस्इन्फेक्टेन्ट फ्लोर क्लिनर बजारमा


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेको बिषम् परिस्थितिमा महामारीबाट बच्नको लागी उच्चतम उपाय भनेको आफ्नो वरपरको वातावरण तथा बस्ने स्थान को उचित सरसफाई गर्नु तथा यसलाई किटाणुरहित बनाउनु हो ।

यो अवस्थालाई मध्यनजर गर्दै डाबर नेपाल ले ड्याजल डिस्इन्फेक्टेन्ट फ्लोर क्लिनर बजारमा ल्याएको छ । यो भुईं सफा गर्नको लागी एक उत्कृष्ट फ्लोर क्लिनर हो, यो अन्य फ्लोर क्लिनरहरु भन्दा एकदम प्रभावशाली छ ।

वैज्ञानिक परीक्षण अनुसार यसले भुईंमा रहने ९९.९ प्रतिशत किटाणुहरुको नाश गर्नुका साथै भुईंलाई चम्किलो र वास्नादार बनाउँदछ ।

ड्याजल डिस्इन्फेक्टेन्ट फ्लोर क्लिनर ५०० मिलिको १४० रुपैयाँ र १ लिटरको जार २६५ रुपैयाँ मूल्यमा बजारमा उपलब्ध छ ।

साथै अहिलेको महामारी लाई ध्यानमा राख्दै उपभोक्तावर्गको माग अनुसार Odonilको एयर स्यानिटाइजर पनि बजारमा उपलब्ध छ । यसले हावालाई किटाणु रहित बनाउनुका साथै वास्नादार पनि बनाउँदछ ।

१५३ मि.लि. को एयर स्यानिटाइजर २३८ रुपैयाँमा बजारमा उपलब्ध छ । यसलाई सबै प्रकारका घरहरु, अफिसहरु तथा गोदामहरुमा प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ३ : १५ बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ