बादलको घुम्टोभित्र धौलागिरि « Khabarhub

बादलको घुम्टोभित्र धौलागिरि


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- अहिले मनसुन सुरू भएको छ । देशका विभिन्न ठाउँमा बादल र वर्षाबीच लुकामारी चलिरहेको छ । धेरै ठाउँमा पानी परिरहेको छ भने पानी परेपछि उघ्रेको ठाउँले सबैलाई मोहित पार्छ ।

त्यसैपनि कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनले सवारी साधन कम चल्दा मौसम सफाचट देखिएको छ । यस्तै सुन्दर दृश्य देखिएको छ धौलागिरि हिमालको ।

बागलुङ नगरपालिका–१० स्थित भकुण्डे गाउँमा रहेको मूलाबारी भ्यूटावरबाट वर्षात्का समयमा बादलको बीचबाट देखिएको धौलागिरि हिमालको तस्वीर खेमराज गौतमले कैद गरेका छन् ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  १२ : ३७ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज