तस्वीरमा हेर्नुहोस् मौसम खुलेपछि देखिएको सुन्दरता « Khabarhub

तस्वीरमा हेर्नुहोस् मौसम खुलेपछि देखिएको सुन्दरता


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अहिले नेपालमा मनसुन सक्रिय छ । मनसुनकै सक्रियतासँगै देशका विभिन्न ठाउँमा पानी परिरहेको छ ।

आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कहिँ पानी पर्दा कतै मौसम खुलेको देखिन्छ ।

वर्खा लागेसँगै पानी परेपछि हरियाली बढेको छ भने मौसम खुल्दा देखिने दृश्यले सबैको मन लोभ्याउँछ ।

हेर्नुहोस् मौसम खुलेपछिका केही दृश्य:

फेवाताल छेउबाट देखिएको तालमा रहेको पानीको छाँयामा हरियाली दृश्य ।
बागलुङ–१० स्थित भकुण्डे गाउँमा रहेको मूलाबारी भ्यूटावरबाट देखिएको धौलागिरी हिमाल ।
बागलुङ–१० स्थित भकुण्डे गाउँमा रहेको मूलाबारी भ्यूटावरबाट देखिएको धौलागिरी हिमाल ।
काठमाडौँको ईचङगुनारायणमा फुलेको फूल ।
काठमाडौँको ईचङगुनारायणमा फुलेको फूल ।
जाजरकोट सदरमुकाम
हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजार र खेतबारी ।
सूर्यविनायक नगरपालिकामा पर्ने डोलेश्वर महादेव मन्दिर नजिकबाट देखिएको भक्तपुुर शहरको दृश्य ।
स्वयम्भूू तथा आसपास क्षेत्रमा तस्वीर लिँदै विदेशी पर्यटक ।
गुलरियाको बारबर्दिया नगरपालिका–५ तरकापुरमा खेतको पानीसँगै गोधुली साँझ ।
भूमेथान खेतमा रोपाईँ गर्दै दिक्तेल रुपाकोट मझुवागढीका किसान ।
पोखरा–१७ छोरेपाटनस्थित पर्यटकीयस्थल (डेभिड फल्स) पातले छाँगो । कोभिड–१९ को सङ्क्रमणका कारण यति बेला सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ ।
पोखराको फेवातालमा डोरीले बाँधेर राखिएको डुङ्गा ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  २ : ३० बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका