दलित नेतालाई धरपकड गरेकोप्रति गृहमन्त्रीको जवाफ माग | Khabarhub Khabarhub

दलित नेतालाई धरपकड गरेकोप्रति गृहमन्त्रीको जवाफ माग


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभाको बैठकमा सांसदहरुले बुधबार प्रधानमन्त्री निवास बालुवाटार नजिक धर्नामा बसेका दलित नेतालाई प्रहरीले धरपकड गरेकोप्रति विरोध जनाएका छन् ।

आजको बैठकको शून्य समयमा नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले सोती घटनाका दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका दलित नेतालाई लाठी प्रहार गरी घाइते बनाएको बारे गृहमन्त्रीले सदनमा जवाफ दिन माग गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दिलकुमारी रावल, तुलसाकुमारी दाहाल र मायाप्रसाद शर्माले हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारको अन्त्य गर्नुपर्ने लगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  २ : ३९ बजे

आज २०८२ साल वैशाख २१ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख २१ गते आइतबार। वैशाख

विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्न छात्रवृत्ति दिनुपर्छ : बालकृष्ण खाँण

लुम्बिनी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेपालमा विदेशी

राष्ट्रिय तथा अन्तरराष्ट्रिय भलिबलः सेमिफाइनल समिकरण पूरा

कास्की – पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय

डिभीको रिजल्ट सार्वजनिक, यसरी हेर्नुस्

काठमाडौं– अमेरिकाले विश्वका विभिन्न देशका नागरिक आफ्नो मुलुकमा भित्र्याउन सञ्चालन

‘जन्ते बाख्रो’ खुवाउने परम्परामा बन्यो चलचित्र

काठमाडौं – देशको कला, संस्कृति र संस्कारको जीवन्त चित्रण गर्ने