सुनाखरीले मनमोहक बनाएको लभ्लीडाँडा नजिकैको जंगल « Khabarhub

सुनाखरीले मनमोहक बनाएको लभ्लीडाँडा नजिकैको जंगल


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- वर्षा लागेसँगै हरियाली बढेको छ । यतिबेला जंगलमा फूल्ने फूलले अर्को सुन्दरता थप्ने गरेको छ ।

यही सुन्दरताले मानिसको मन बहलाउने गर्छ । यस्तै दृश्य देखिएको छ पोखरा महानगरपालिका-१८ लभ्ली डाँडा नजीकैको जङ्गलमा । यहाँ फलेको सुनाखरीले सबैलाई एकटकले हेर्न बाध्य बनाउँछ ।

अहिले पोखरा तथा आसपास जङ्गल क्षेत्रमा करिब २०० प्रजातिका यस्ता फूल फुलेको देख्न पाइन्छ । पोखराका ८०० देखि २,३०० मिटर उचाइसम्म यो फूल फुल्छ ।

तस्वीर : रासस

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  १ : २० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले