सिन्धुली अस्पतालको ‘आइसोलेसन’मा उपचाररत युवतीको मृत्यु « Khabarhub

सिन्धुली अस्पतालको ‘आइसोलेसन’मा उपचाररत युवतीको मृत्यु


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली-  सिन्धुली अस्पतालको ‘आइसोलेसन’मा उपचाररत एक युवतीको शुक्रबार मृत्यु भएको छ ।

मृत्यु भएकी महिलामा कोभिड–१९ संक्रमणको लक्षण देखिएकाले उनको स्वाब परीक्षणका लागि प्रादेशिक अस्पताल हेटौंडा पठाइएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिकाको पाटु घर भएकी २१ वर्षीया युवतीको उपचारकाक्रममा मृत्यु भएको हो । अत्यधिक ज्वरो र श्वास–प्रश्वासमा समस्या भएपछि ती महिला सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् ।

सिन्धुली अस्पतालमा उनलाई आइसोलेसनमा राखेर उपचार गर्दैगर्दा मृत्यु भएको अस्पतालले स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ८ : २४ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा