अल्जेरियाका राष्ट्रपतिले दिए राजीनामा | Khabarhub Khabarhub

अल्जेरियाका राष्ट्रपतिले दिए राजीनामा


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अल्जेरिया- अल्जेरिकाका राष्ट्रपति अब्देलाजिज बोटेफ्लिाकाले राजीनामा दिएका छन् ।

आफूविरुद्ध व्यापक प्रदर्शन, जनस्तरबाट विरोध तथा सेनाले पनि विकल्प खोज्नुपर्ने अभिव्यक्ति दिएपछि उनले पदबाट राजीनामाको दिएका हुन् ।

केही सातादेखि उनी विरद्ध प्रर्दर्शन हुँदै आएको थियो ।

विगत दुई दशकदेखि सत्तामा रहँदै आएका उनी यसपटक चुनाव नलड्ने र यही अप्रिल २८ तारेखका दिन आफ्नो कार्यकाल सकिएपछि पद छोड्न सहमत भएपनि प्रदर्शनकारीहरुले भने उनले तत्कालै पद छोड्नुपर्ने बताउँदै आएका थिए ।

उनी विगत ६ वर्षदेखि मुटु सम्बन्धी रोगका कारण सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ७ : ४२ बजे

समयमै बोलपत्र प्रक्रियामा सहभागी हुन आग्रह

काठमाडौं– सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीमा देखिने चापका

राप्तीसोनारी नेचर रन कात्तिक २२ गते हुने

नेपालगन्ज– राप्तीसोनारी नेचर रन यही कात्तिक २२ गते शनिवार बाँकेको

वर्षापछि खुलेको काठमाडौं (तस्बिरहरू)

काठमाडौं– बंगालको खाडीमा विकसित ‘मोन्था चक्रवात’ लगायत पश्चिमी वायुका प्रभावका

सूर्योदय र सूर्यास्तसहित हिमशृङ्खलाको दृश्यावलोकन गर्ने ठाउँ ‘पुनहिल’

म्याग्दी– सूर्योदय, सूर्यास्त, गुर्जा हिमालदेखि धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे निलगिरिलगायतका हिमशृङ्खलाको

तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ ।‍  नेपाल सुनचाँदी