जर्मन बुन्डेसलिगा सम्पन्न, अन्तिम खेलमा उपाधि विजेता बायर्नको फराकिलो जीत « Khabarhub

जर्मन बुन्डेसलिगा सम्पन्न, अन्तिम खेलमा उपाधि विजेता बायर्नको फराकिलो जीत


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुन्डेसलिगाको यो सिजनका सबै खेल सम्पन्न भएका छन् ।

उपाधि विजेता बायर्न म्युनिखले अन्तिम खेलमा पनि फराकिलो जीत दर्ता गरेको छ ।

सिजनको अन्तिम खेलमा शनिबार बायर्नले १० खेलाडीमा सीमित वोल्फ्सबर्गलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

दुई खेल अगाबै च्याम्पियन बनिसकेको बायर्नलाई जीत दिलाउन किङ्सले कोम्यान, माइकल कुइसान, रोबर्ट लेवान्डोस्की र थोमर मुलरले एक एक गोल गरे ।

वोल्फ्सबर्गको घरेलु मैदानमा फराकिलो जीतसँगै बायर्नले लगातार आठौं सिजन उपाधि ट्रफी उचालेको छ ।

बायर्नको यो कीर्तिमानी ३० औं बुन्डेसलिगा उपाधि समेत हो । उपाधि जित्ने क्रममा बायर्नले यस सिजन ३४ खेलबाट ८२ अंक जोड्यो ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ११ : २० बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ