मोजमस्ती गरिस् भन्ने श्रीमतीलाई रक्सी खुवाएपछि... | Khabarhub Khabarhub

मोजमस्ती गरिस् भन्ने श्रीमतीलाई रक्सी खुवाएपछि…


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुन्द्रे एक नम्बरको जँडिया थियो, एकदिन श्रीमतीलाई पनि रक्सी खुवाउँछु भनेर घरमै रक्सी लिएर आएछ । रक्सी देख्ने वित्तिकै तीनकोश टाढा भाग्ने श्रीमतीलाई मुन्द्रेले भन्यो।

मुन्द्रे : ल तिमी पनि रक्सी खाउ ।

श्रीमती : छिछिछिछिछि….. कति सारो तितो, टर्रो, मुखै परररर गर्ने । कस्तो खाको यो । कति नमिठो ।

मुन्द्रे : मैले खाँदा त सँधै मोजमस्ती गरिस् भन्थिस् नि। थाहा पाइस् कति दुःख गरेर कति नमिठो खाँदो रहेछु ।

श्रीमती : ट्वाँ

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १० : ३५ बजे

नेपाली फिल्मलाई फाप्यो कात्तिक, सुस्ताएको बक्स अफिस तंग्रिँदै

काठमाडौं – ०८२ सालमा कात्तिक १४ सम्म ३० फिल्म प्रदर्शनमा

भीम रावललाई फकाउँदै दाहाल-नेपाल, सकारात्मक छ कुराकानी

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र

उसुको विकास र विस्तारका लागि सम्झौता

काठमाडौं– चीनको शिचुवान प्रान्तको मिनयाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन

निरंकुश र मूर्ख बन्दै गएको राज्यसत्तालाई झकझकाएर जेन-जी आन्दोलनले ठूलो गुन लगायो : विप्लव

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले देशमा