ब्राजिलमा १३ लाख ४५ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

ब्राजिलमा १३ लाख ४५ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा १३ लाख ४५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २९ हजार ३१३ जना संक्रमित भएका छन् । योसँगै संक्रमित हुनेको संख्या १३ लाख ४५ हजार २५४ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म ५७ हजार ६५८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५५५ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७ लाख ३३ हजार ८४८ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ५३ हजार ७४८ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ६ : ३५ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी