रुसमा कोरोना भाइरसको संक्रमणले ९ हजारभन्दा बढीको मृत्यु « Khabarhub

रुसमा कोरोना भाइरसको संक्रमणले ९ हजारभन्दा बढीको मृत्यु


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १०४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ९ हजार ७३ पुगेको हो ।

एकै दिन ६ हजार ७९१ जनामा संक्रमण देखिएपछि रुसमा ६ लाख ३४ हजार ४३७ जना संक्रमित भएका छन् ।

२ लाख २६ हजार २७७ जनाको उपचार भइरहेको छ भने ३ लाख ९९ हजार ८७ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

 

 

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ९ : ०८ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको