जुवा खेलेको आरोपमा गधा पक्राउ ! « Khabarhub

जुवा खेलेको आरोपमा गधा पक्राउ !


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दशैं तिहारको बेला मौकामा मानिसहरु जुवा खेलेको देख्नु भएको होला ।

जुवा खेल्नु गैर कानुनी भएकाले कैयौं मानिस जुवाखालबाट समातिन्छन् । यस्तामा केहि भिआईपी वा बालबालिकासमेत पक्राउ परेको देख्नु, सुन्नु भएको होला ।

तर गधाले जुवा खेलेको वा जुवा खेलेको आरोपमा पक्राउ परेको देख्नु वा सुन्नु भएको छ ?

पाकिस्तानमा यस्तै एक अनौठो घटना सार्वजनिक भएको छ । जहाँ जुवा खेलेको अपराधमामा एक गधा पक्राउ परेको छ । सामाजिक सञ्जालमा भाइरल भिडियोमा जुवा खेलेका आरोपमा एउटा गधा पनि गिरफ्तार भएको छ ।

पाकिस्तानी च्यानल सामना टेलिभिजनका अनुसार प्रहरीले जुवाखालमा छापा मार्दा जुवाखालाट गधा पनि पक्राउ गरेको छ ।

यसका साथै १ लाख २० हजार पाकिस्तानी मुद्रा समेत बरामद भएको थियो । प्रहरीका अनुसार गधाको विरुद्धमा समेत एफआईआर दर्ता भएको छ ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  १० : ०४ बजे

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा