अमेरिकामा एकै दिन ४३ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

अमेरिकामा एकै दिन ४३ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ६ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ४३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ४३ हजार ५५८ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २६ लाख ८० हजार ६३५ पुगेको छ ।

मंगलबार बिहानसम्म १ लाख २८ हजार ७७१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ३३४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ११ लाख ४ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १४ लाख ४७ हजार ४३९ जनामध्ये १५ हजार ८४४ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ५ : ३३ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर