स्थायी कमिटी बैठकअघि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता « Khabarhub

स्थायी कमिटी बैठकअघि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

प्रधानमन्त्री ओली पार्टीको स्थायी कमिटीको बैठक सुरू हुनुअघि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए।

राष्ट्रपति कार्यालयले राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतल निवास पुगेको जानकारी दिए पनि भेटवार्ता के विषयमा केन्द्रित थियो भन्ने विषय खुलाएको छैन ।

राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्री बालुवाटार फर्केपछि नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ ।

नेकपाको स्थायी कमिटीको बैठकमा कोभिड-१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सरकारले गरेको काम र समग्र सरकारको समीक्षा लगायतका विषयमा अहिले जारी स्थायी कमिटी बैठकमा छलफल भइरहेको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ११ : ५९ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका