आज बिहानै ८ संक्रमित थपिए, गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार नाघ्यो « Khabarhub

आज बिहानै ८ संक्रमित थपिए, गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार नाघ्यो


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेशका ४ जिल्लामा विहीबार विहान थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाकटर विनोद बिन्दु शर्माका अनुसार तनहुँमा ३, स्याङजामा २, बाग्लुङमा १ र पर्वतमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबै संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशक शर्माको भनाइ छ ।

थपिएका आठै जना पुरुष हुन् । याे संगै गण्डकीमा संत्रफमितकाे संख्या १०१४ पुगेकाे छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ८ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै