प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक | Khabarhub Khabarhub

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

आज दिउँसोका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको एक मन्त्रीले बताए।

त्यस अगाडि स्थायी कमिटीको राखिएको छ। मन्त्रिपरिषद बैठकको एजेण्डाबारे भने केही भनिएको छैन। स्थायी कमिटी बैठक सँगसँगै मन्त्रिपरिषद बैठक पनि चल्ने प्रधानमन्त्रीले जानकारी गराएको उनले बताए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला भेला तथा छलफलहरु बाक्लिएका छन्।

 

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ११ : ४३ बजे

पर्सामा एक हजार ६९७ अनुचित लेनदेनका मुद्दा टुङ्गिए

पर्सा– अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी यहाँ एक हजार ६९७ उजुरी

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज विश्व निमोनिया दिवस मनाइँदै

काठमाडौं– निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने

मनास्लु आरोहणको वैकल्पिक मार्ग खोजी

मनाङ– हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिकाले मनास्लु हिमाल आरोहणको नयाँ

परसपुर–गौघाट सडक स्तरोन्नतिले गति लिँदै

बाँके– बाँके र बर्दियाका बासिन्दा आवतजावत गर्ने परसपुर–गौघाट सडक स्तरोन्नतिले