पार्टीको एउटा खेमामा नलाग्न राष्ट्रपतिलाई प्रचण्डको आग्रह « Khabarhub

पार्टीको एउटा खेमामा नलाग्न राष्ट्रपतिलाई प्रचण्डको आग्रह


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

सरकारले संघीय संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको डेढ घण्टा नबित्दै सरकारको सिफारिस कार्यान्वयन गरेकी राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका दाहालले एउटा खेमामा नलागी अभिभावकीय भूमिका खेल्न राष्ट्रपतिलाई आग्रह गरेको बताइएको छ ।

जवाफमा राष्ट्रपति भण्डारीले सबै मिलेर अघि बढ्न सुझाएको स्रोतले जनाएको छ ।

सरकार र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामाको माग चर्किएपछि दबाबमा परेका ओलीले संसद् अधिवेशन अन्त्यपछि ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेको आशंका बढेपछि नेकपाभित्रको विवाद अझ चर्किएको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ३ : ५१ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका