संसद अधिवेशन अन्त्य गर्नु विनाशकालमा विपरीत बुद्धि जस्तै - गगन थापा | Khabarhub Khabarhub

संसद अधिवेशन अन्त्य गर्नु विनाशकालमा विपरीत बुद्धि जस्तै – गगन थापा


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संसद अधिवेशन अन्त्य गर्नु विनाशकालमा विपरीत वुद्धि भएजस्तै बताएका छन् ।

संसदको जारी बजेट अधिवेशन अन्त्य भएपछि नेता थापाले ट्विटरमार्फत् भनेका छन्,‘संघीय संसदको चालु अधिवेशन अप्रत्यासित रुपमा अन्त्य ! विनासकाले विपरित वुद्धि !’

संसदमा थुप्रै विधेयकहरू कार्यसूचीमा र प्रक्रियामा रहेका बेला पार्टीभित्रको किचलोको अचानो संसदलाई बनाइएको उनले बताएका छन् । संसदलाई छलेर अव कुनै पनि अध्यादेश ल्याउने दुस्प्रयास नगर्न समेत नेता थापाले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ४ : १० बजे

एनआरएन इन्फ्रास्ट्रक्चरले प्रस्ताव गर्‍याे ४२ प्रतिशत लाभांश

काठमाडौं– एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको

लागूपदार्थ सेवन गरी सवारी चलाउने छ जना पक्राउ

काठमाडौं– ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी काठमाडौँ उपत्यकामा सवारी चलाउने

तोलामा २ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज

प्रि ओपन सेसन : झिनो अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

साना किसान विकास लघुवित्तले १५ प्रतिशत लाभांश दिने

काठमाडौं– साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई